पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेट

पुस १५ काठमाडौ।
पूर्वराष्ट्रपति द्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारी बीच भेट भएको छ।

आज पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको हो।

आज भएको भेटवार्तामा पारिवारिक एवं समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ।

पूर्वराष्ट्रपति द्वय यादव र भण्डारी बीच ‘किरण यादवको घरमा भेटवार्ता भएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *