पुस १४ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २६२२.८८ कायम भएको छ।
१ करोड ३७ हजार ३०७ कित्ता सेयर ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँ कारोबार भएको छ।
आज एसवाई प्यानल नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। भने धितोपत्रको मूल्य १० प्रतिशतले गिरावट आइ १४९६.१० रुपैयाँ कायम भएको छ।
यस बाहेक ग्लोबल आइएमई समुन्नत योजना–२, कर्पोरेट विकास बैंक लिमिटेड, सप्तकोशी विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक सहित धितोपत्रको मूल्य समेत धेरैले बढेको जनाएको छ।
त्यस्तै सुपर मादी हाइड्रो, मानुषी लुघवित्त वित्तीय संस्था, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंकसहित धितोपत्रको मूल्यमा समेत आज धेरै गिरावट आएको छ।
Post Views: 2