पुस १७ गते देखि रसुवागढी नाका खुल्दै

पुस १२ काठमाडौँ ।
पुस १७ गते देखि रसुवागढी नाका खुल्ने भएको छ।

रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ अर्थत पुस १७ गते देते देखि सञ्चालनमा आउने भएको हो।

जिल्ला प्रशासन कार्यालय रसुवाको अनुसार बेलिब्रिज सञ्चालनमा आउने बताएका हुन्।

गत असार २४ गते चीन तर्फ बाट आएको बाढीले रसुवागढी–चीन जोड्ने मितेरी पुल बगाएको थियो।

बगाएको रसुवा गढी नाकाको पुल चिनियाँ सरकारले बेलिब्रिज निर्माण गरेर करिब ६ महिना पछि सञ्चालनमा ल्याउने भएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *