नेकपा एमालेको महाधिवेशन बाट केपी ओलीको प्यानल नै विजयी

पुस ३ काठमाडौं ।
नेकपा एमालेको महाधिवेशन बाट केपी ओलीको प्यानल नै विजयी भएको छ।

अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन्। भने ९ सचिवमा महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा,शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कंडेल, राजन भट्टराई र भानुभक्त ढकाल रहेका छन्।

निर्वाचित पदाधिकारीमा गोकर्ण राज विष्ट र योगेश भट्टराई भने ईश्वर पोखरेल टिम बाट विजयी भएका छन्।

अन्य पदाधिकारी तथा सदस्यहरुमा पनि अध्यक्ष केपी शर्मा ओली प्यानलकै विजयी भएका छन्।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *