मंसिर २१ काठमाडौं ।
दार्चुलामा भूकम्प गएको छ।
आज बिहान दार्चुला जिल्लाको घुस केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।
दार्चुलाको घुसा केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको हो।
नेपालमा निरन्तर भूकम्प गईरहेकाले सचेत रहनु पर्ने जनाएको छ।
भूकम्पको धक्का दार्चुला र आसपासका जिल्लामा समेत महसुस भएको जनाएको छ।
भूकम्प बाट केही क्षति भए नभएको जानकारी नआएको तथा भएको भए के कती भएको छ भनि क्षतिको विवरण प्राप्त नभएको उल्लेख गरेको छ।
Post Views: 2