मंसिर १६ काठमाडौं ।
नर्वेका लागि सुम्निमा तुलाधर राजदूत नियुक्त भएको छिन्।
डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधर नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त भएकी हुन्।
यस अघि मन्त्रिपरिषद बैठकले सुम्निमा तुलाधरलाई नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त गर्न सिफारिस दिएको थियो।
सोहि अनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलले तुलाधरलाई नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन्।
Post Views: 1