मंसिर १५ काठमाडौं ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप नेपालले आज यूएईसँग खेल्दै छ।
एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दै छ।
आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा उपाधिका लागि खेल खेल्दै छन्।
नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको छ। भने युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको छ।
नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान रहेको छ।
Post Views: 3