कात्तिक २३ काठमाडौं ।
राष्ट्रिय सभा बैठकको लागि तयारी गदिैछ।
सिंहदरबारस्थित कृषि प्राकृतिक स्रोत समितिको हलमा सभाको बैठक बस्ने तयारी गर्न लागिएको राष्ट्रिय सभा अध्यक्ष नाराणप्रसाद दाहालले जनाएका छन्।
हल व्यवस्थापनको लागि करिब ३० लाखको एस्टिमेट रहेको र बैठकको लागि आन्तरिक काम सुरु भएको जनाएको छ।
आज बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा अध्यक्ष दाहालले तयारी रहेको बताएका छन्।
हल नहुँदा अहिले राष्ट्रिय सभाको बैठक बस्न सकेको छैन।
Post Views: 12