फिलिपिन्समा शक्तिशाली कालमेगी आँधी

कात्तिक १९ काठमाडौं ।
फिलिपिन्समा शक्तिशाली कालमेगी आँधी गएको छ।

फिलिपिन्समा विनाशकारी कालमेगी आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु भएको जनाएको छ।

अधिकारीहरुका अनुसार मध्य फिलिपिन्समा यस वर्षकै शक्तिशाली कालमेगी आँधी आएको बताएका छन्।

बीबीसीले उल्लेख गरे अनुसार आँधीका कारण लाखौं मानिस घर छाडेर पलायन हुन बाध्य भएको उल्लेख गरेको छ।

आँधीका कारण सबभन्दा धेरै जनसंख्या भएको मध्य द्वीप सेबू शहर जलमग्न भएको र उक्त शहरमा मात्रै ४९ जनाको मृत्यु भएको जनाउको छ।

आँधीका कारण ७५ जनाभन्दा धेरै बेपत्ता भएका छन् भने १७ जना घाइते भएको उल्लेख गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *