कात्तिक २ काठमाडौं ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले महासचिव पद बाट राजीनामा दिएका छन्।
महासचिव मोहन वैद्य ’किरण’ले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका हुन्।
पार्टी केन्द्रीय समितिको बैठकले राजीनामा स्वीकृत गर्दै सीपी गजुरेललाई नयाँ महासचिव नियुक्त गरेको छ।
स्वास्थ्यका कारण देखाउँदै महासचिव वैद्यले राजीनामा दिए पछि नयाँ महासचिवमा वरिष्ठ नेता चन्द्रप्रकाश गजुरेल (सीपी)लाई नियुक्त गरिएको जनाएको छ।
Post Views: 3