असोज २८ काठमाडौं ।
नेपाली कांग्रेसले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको छ।
आज पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको नेपाली कांग्रेसको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको जनाएको छ।
केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबाहदुर खड्कालाई दिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका हुन्।
सभापति देउवाले सम्बोधन गरिसकेलगत्तै स्थगित गरिएको बैठक पर्सि कार्यवाहक सभापति खडकाले राख्ने जनाएको छ।
आज गत २४ भदौमा भएको जेनजी आन्दोलन पछि पहिलोपटक देउवा सार्वजनिक भएका हुन्।
Post Views: 3