आज नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब निक्षेप तान्दै

असोज २६ काठमाडौं ।

आज नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणाली बाट ५० अर्ब निक्षेप संकलन गर्ने भएको छ।

आज नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल प्रक्रिया सुरु गर्ने भएको छ।

निक्षेप संकलन बोलकबोलमार्फत ७ दिनका लागि ५० अर्ब रुपैयाँ खिच्न लागेको हो।

दिउँसो ३ बजेसम्म अनलाइन प्रणाली बाट ब्याजदर बोलकबोल हुने जनाएको छ।

न्युनतम १० करोड र बढीमा ५ करोडले भाग जाने ५० अर्बसम्म बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्न सक्ने नेपाल राष्ट्र  बैंकले आह्वान गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *