छठपछि राष्ट्रिय सभा अधिवेशन बोलाउने तयारी

असोज २३ काठमाडौं ।
छठपछि राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी भएको छ।

राष्ट्रिय सभाको अधिवेशन तिहार र छठ पर्वपछि बोलाउने तयारी भइरहेको जनाएको हो।

राष्ट्रिय सभा बैठकको लागि सिंहदरवारभित्र रहेको पुरानो सभाकक्षलाई राष्ट्रिय सभाको लागि व्यवस्थापन गरिरहेको जनाएको छ।

सभा बस्नका लागि हलको टुंगो लागेपछि व्यवस्थापनको काम सुरु गरिएको संसद सचिवालयले जनाएको छ।

सहरी विकास मन्त्रालयको टोलीले निरिक्षण गरेपछि उक्त हलमा व्यवस्थापन गर्ने गरी काम सुरु भएको जनाएको।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *