असोज २२ काठमाडौं ।
आईसीसी टी–२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले मध्यम लक्ष्य लिएको छ।
ओमानमा सुरु भएको आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतलाई १४२ रनको लक्ष्य दिएको हो।
आईसीसी टी–२० विश्वकप एसिया छनोटमा ओपनिङ ब्याटर कुशल भुर्तेलको अर्धशतक मद्दतमा नेपालले कुवेतलाई मध्यम लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएर कुवेतलाई १४२ रनको लक्ष्य दिएको हो।
Post Views: 13