आज रामेछापको भटौलीमा भूकम्पको धक्का

असोज १० काठमाडौं ।
आज रामेछापको भटौलीमा भूकम्पको गएको छ।

आज दिउँसो रामेछापको भटौली केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो।

यस अघि यही असोज १ गतेका दिन पूर्वीरुकुम र बाग्लुङको सीमा क्षेत्र भएर ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो।

आज दिउँसो २ बजेर १४ मिनेटमा रामेछापको भटौली आसपासमा केन्द्रबिन्दु भई ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकले जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *