कक्षा १२ को मौका परीक्षा ७ र ८ गते हुने

असोज १ काठमाडौं ।
कक्षा १२ को मौका परीक्षा यहि ७ र ८ गते हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जेनजी आन्दोलका कारण स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक गरेर ७ र ८ गते हुने जनाएको हो।

अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अंग्रेजी र दोस्रोदिन नेपालीको परीक्षा दिनु पर्ने छ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *