असोज १ काठमाडौं ।
आज विश्वकर्मा पूजा मेशिनरी सामग्रीहरुको पूजा गरेर मनाईदै छ।
आज पूजाको अवसरमा सवारी साधन, कलकारखाना र मेशिनरी सामग्रीको पूजा गरी विश्वकर्मा पूजा मनाईदै छ।
कलकारखाना सरसफाइ गर्ने, विशेष रूपमा सजाउने र मजदुरलाई समेत सहभागी गराएर पूजा गरी यो दिवस मनाइन्छ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा पूजा मनाईने परम्परा रहेको छ।
Post Views: 5