भदौ ३० काठमाडौं ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
जेनजी आन्दोज पछि नेपालको पहिलो महिला प्रधानमन्त्री भएकी सुशीला कार्कीको नेतृत्वमा सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ।
नयाँ नेतृत्व सरकारको मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो मन्त्रिपरिषद् बैठक आज बसेका छ।
तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याल मन्त्री बनेका छन्।
भर्खर निमार्ण भएको मन्त्रीपरिषद्को पहिलो बैठक अहिले बसिरहेको छ।
Post Views: 2