भदौ ३० काठमाडौं ।
आज देखि काँकडभिट्टा नाका बाट सञ्चालनमा आएको छ।
भदौं २३ गते जेनजी आन्दोलनका कारण ठप्प भएको काँकडभिट्टा नाका आज देखि सञ्चालनमा आएको हाे।
नेपालमा भएको हिंसात्मक प्रदर्शनको क्रममा भारतीय एसएसबीले सीमा नाका बन्द गराएका थिए। भने नाका ६ दिनसम्म ठप्प हुँदा दुवै देशका नागरिकले सास्ती खेप्नु परेको थियो।
सिटी सफारी तथा अन्य सवारीसाधन पूर्ण रूपमा अझै सञ्चालन आउन सकेको छैन। यात्रु शाखा सञ्चालनमा आएपछि मात्र नाका पूर्ण रूपमा सञ्चालनमा आउने जनाएको छ।
Post Views: 3