गृहमन्त्री अर्यालले गरे जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्ने प्रतिबद्धता

भदौ ३० काठमाडौं ।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्ने प्रतिबद्धता गरेका छन्।

अर्यालले पदभार ग्रहणपछि जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानविन गर्न समिति गठन हुने बताएका छन्।

जेनजी आन्दोलनका नाममा देशभर भएको घटनाको सत्यतथ्य बाहिर ल्याउन समिति गठन गर्ने र आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने जानकारी दिएका हुन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *