भदौ ३० काठमाडौं ।
आज नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन्।
नवनियुक्त मन्त्रीहरू ऊर्जा, भौतिक योजान र शहरी विकास मन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर खनाल र गृह कानुन मन्त्रालयमा ओमप्रकाश अर्यालले शपथ लिएका छन्।
राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्।
प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको पनि उपस्थित भएका थिए।
Post Views: 5