भदौ २९ काठमाडौं ।
आज प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकाे छिन्।
जेनजी आन्दोलनले सरकार ढलेपछि अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी कार्कीले सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन्। भने आजै मन्त्री परिसद् गठन गर्ने तयारी रहेको जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेसँगै कार्कीले शपथ लिएर संसद विघटन गरेकी थिइन्।
आज पदभार ग्रहण गरेर प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी गरेको स्रोतले जनाएको छ।
Post Views: 68