आज बाट हट्यो कफ्र्यु देशभरको जनजीवन सामान्य बन्दै

भदौ २८ काठमाडौं ।
आज बाट कफ्र्यु हटेसँगै देशभरको जनजीवन सामान्य बन्दै गएको छ।

जेनजी आन्दोलनका कारण केही दिनदेखि देशभर लगाईएको कफ्र्यु र निषेधाज्ञा हटेपछि जनजीवन सामान्य बन्न थालेको हो।

आहिले आम नागरिक आफ्नो पेसा व्यवसायमा फर्किएका छन् । भने शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जनाएको छ।

भ्रष्टाचारविरुद्ध र सुशासन प्रवद्र्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप हिजो पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *