आजका लागि निर्धारण भयो विदेशी मुद्राको विनिमयदर

भदौ २६ काठमाडौं ।
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भएको छ।

जस अनुसार अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रूपैयाँ २७ पैसा कायम भएको छ।

सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ ६१ पैसा र बिक्रीदर ११० रूपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रूपैयाँ ९५ पैसा, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा निर्धारण भएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ९१ पैसा र बिक्रीदर ९३ रूपैयाँ ३१ पैसा, पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रूपैयाँ ४० पैसा र बिक्रीदर १९१ रूपैयाँ २२ पैसा, थाई भाट एकको खरिददर चार रूपैयाँ ४३ पैसा र बिक्रीदर चार रूपैयाँ ४४ पैसा ताकिएको छ।

स्विस फ््रयाङ्क एकको खरिददर १७६ रूपैयाँ ३० पैसा र बिक्रीदर १७७ रूपैयाँ ०५ पैसा, जापानी येन १० को खरिददर नौ रूपैयाँ ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ५० पैसा र बिक्रीदर ३७ रूपैयाँ ६६ पैसा निर्धारण भएको छ।

चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ७५ पैसा र बिक्रीदर १९ रूपैयाँ ८४ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ३० पैसा र बिक्रीदर ३८ रूपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७६ पैसा कायम भएको छ।

मलेसियन रिंगेट एकको खरिददर ३३ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३३ रूपैयाँ ४८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ १३ पैसा र बिक्रीदर १० रूपैयाँ १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १५ रूपैयाँ १० पैसा निर्धारण भएको छ।

डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ०४ पैसा र बिक्रीदर २२ रूपैयाँ १४ पैसा, हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ०६ पैसा र बिक्रीदर १८ रूपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रूपैयाँ ४६ पैसा र बिक्रीदर ४६२ रूपैयाँ ४२ पैसा कायम भएको छ।

बहराइन दिनार एकको खरिददर ३७४ रुपैयाँ १० पैसा र बिक्रीदर ३७४ रूपैयाँ ६९ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३६६ रूपैयाँ ९२ पैसा, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *