त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडान भोलिबाट हुने

भदौ २५ काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला भोलिबाट नियमित उडान हुँने भएको छ।

वायुसेवा कम्पनीहरुले जनाए अनुसार आन्तरिक उडान भोलि बाट नियमित हुने जनाएको हो।

मंगलबार दिउसोबाट बन्द भएको विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल पुनः सुरू गर्ने निर्णय गरेको विमानस्थल कार्यलयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिएका छन्।

यससँगै अब अन्तर्राष्ट्रिय उडानहरू नियमित हुनेछन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *