आज देखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरू

भदौ १९ काठमाडौं ।
आज देखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरु भएको छ।

काठमाडौं उपत्यकाको मुख्य पर्व वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने पर्वलाई नेवार समुदायमा येँया पुन्हि भनिन्छ।

हनुमानढोका अगाडि इन्द्रध्वजा सहितको लिंगो ठड्याए पछि सुरू हुने जात्रा विविध नाचगान र रथयात्राका साथ पूजार्चना गरि आठ दिनसम्म मनाइन्छ।

काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगाएत जिल्लामा इन्द्रजात्रा मनाउने प्रचलन छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *