भदौं १७ काठमाडौं ।
प्रवासी नेपाली एकता मञ्ज जापानको तेस्रो अधिवेशन टोकियोमा सपन्न भएको छ।
प्रवासी नेपाली एकता मञ्च जापानको अधिवेशन अगस्ट आइतबार प्रमुख अतिथि पूर्व कृषि मन्त्री तथा नेकपा एकिकृत समाजवादीको महासचिव घनश्यम भुसालको अतिथ्यतामा सम्पन्न भएको हो।
तेस्रो अधिवेशन अगस्ट २०२५, ०८, ३१ तारिक आइतबारको दिन सपन्न अधिवेशन बाट हरि लामिछानेको अध्यक्षतामा नया कमिटि निर्माण गरेको छ।
कमिटिको पदाधिकारीहरु :
उपाध्यक्ष सचिन नेम्वांग
सचिव – श्रीकृष्ण अर्याल
उपसचिव –आमिर पाण्डे
उपसचिव –कृष्ण धमला
कोषाध्यक्ष सुमित रोकाया
सदस्यहरू :
पुरुषोत्तम वाग्ले
भोजराज राउत
विशाल कुमार शाह
भवन कुमार घिमिरे
जनकराज मन्डेल
मुना गिरी
प्रशान्त शाही
नृप कुँवर
नकुल तिमिल्सिना
निराजन महरा
प्रविण कुमार खतिवडा
विष्णु मल्ल
सुवास खनाल
हिमान्शु सिंह ठकुरि
कल्पना लामिछाने राउत
नवदुर्गा कडेल
पवन भण्डारी
महेश्वर थापा
निर्वाचित भएका छन्।