भदौ १७ काठमाडौं ।
गोरखाको हंसपुर आसपास भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ।
आज बिहान् सवा ६ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पले क्षति पुर्योएको विवरण भने अहिले सम्म आईनसकेको र बुझ्ने काम भएइरहेको प्रहरीले जनाएको छ।
Post Views: 13