भदौ १२ काठमाडौं ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेल र चीनका उपमन्त्री वाङ लिङजुन बीच भेटवार्ता भएको छ।
आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ लिङजुनबीच रसुवा नाका सुचारु गर्न बारे शिष्टाचार भेटवार्ताका क्रममा छलपफ भएको जनाएकाे हो।
भेटका क्रममा नेपाल र चीनबीचको भन्सार नाकामा बाढीले क्षति पु¥याएको रसुवा नाकाको पुल र सडक पुनर्निर्माण, विगतमा भएका सहमति अनुसार सडक पूर्वाधार स्तरोन्नति र व्यवस्थापन बारे छलफल भएको जनाएको छ।
Post Views: 65