उत्तर कोरियाद्वारा नयाँ हवमई मिसाइलको परीक्षण

भदौ ८ काठमाडौं ।
उत्तर कोरियाले दुई नयाँ हवाई रक्षा मिसाइलको परीक्षण गरेको छ।

नेता किम जोङ स्वयं उपस्थितमा मिसाइल परीक्षण गरेको थियो। परीक्षण गरिएको मिसाइलबाट ड्रोन र क्रुज मिसाइल जस्ता हवाई लक्ष्यहरू नष्ट गर्न सक्ने क्षमता देखिएको जनाएको छ।

उत्तर कोरियाली सरकारी सञ्चार माध्यमको अनुसार दुई नयाँ हवाई रक्षा मिसाइल परीक्षण गरिएको जनाएको हो।

हतियारहरूमा ‘उत्कृष्ट लडाइँ क्षमता’ रहेको र ‘अद्वितीय प्रविधि’ प्रयोग गरिएको मिसाइल रहेको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले उल्लेख गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *