भदौ ६ काठमाडौं ।
राष्ट्रियसभा बाट नागरिकता संशोधन विधेयक सर्वसम्मतले पारित भएको छ।
विधायन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभा बाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ पारित गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
गृहमन्त्री रमेश लेखकले विधेयक पारित गर्ने प्रस्ताव पेश गरेका थिए। पारित भएको विधेयकमा आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्था रहेको छ।
Post Views: 7