इजरायली सेनाले कब्जा गर्न थाले गाजा सहर

भदौ ५ काठमाडौं ।
इजरायली सेनाले गाजा सहर कब्जा गर्न थालेका छन्।

इजरायली सेनाको लगातार गोलाबारुद र बमवारि प्रहारपछि गाजा शहर बाट ठूलो संख्यामा प्यालेष्टिनीहरु भाग्न थालेका छन्।

अधिकारीहरुको अनुसार इजरायली सेनाले सहर कब्जामा लिन थाले पछि प्यालेस्टिनीहरु भाग्न थालेको बताएका छन्।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा तत्काल युद्धविरामको लागि आफ्नो अपिल दोहो¥याएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *