आज सेयर बजार नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७ कायम

भदौ ५ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७ कायम भएको छ।

आज सेयर बजार कारोबार रकम ५ अर्ब २ करोडको कारोबार भएको छ। सामुदायिक लघुवित्तको ५.३७ प्रतिशत, रसुवागढी हाइड्रोपावरको २.८६ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको २.६६ प्रतिशत, पियोर इनर्जीको २.६० प्रतिशत मूल्य बढ्यो।

बैंकिङ ०.११ प्रतिशत, विकास बैंक ०.६५ प्रतिशत, फाइनान्स ०.५५ प्रतिशत, होटल तथा पर्यटन ०.८६ प्रतिशत, हाइड्रोपावर ०.५२ प्रतिशत, लगानी ०.२६ प्रतिशत, जीवन बीमा ०.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.१८ प्रतिशत, माइक्रोफाइनान्स ०.२१ प्रतिशत, अन्य ०.५२ प्रतिशत तथा व्यापार ०.६४ प्रतिशत घट्यो।

जनउत्थान सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.६५ प्रतिशत, सयपत्री हाइड्रोपावरको ४.५३ प्रतिशत, पन्चकन्या माइ हाइड्रोपावरको ३.०८ प्रतिशत, अपर लोहोरेखोलाको ३.०४ प्रतिशत मूल्य घट्यो।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *