नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल लामिछाने भेट्न नख्खु कारागार जाँदै

भदौ ३ काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल रवि लामिछाने भेट्न नख्खु कारागार जाँने भएका छन्।

प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भेट्न आज साँझ ६ बजे नख्खु कारागार जाने भएका छन्।

सहकारी ठगी प्रकरणमा लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *