भदौ २ काठमाडौं ।
म्यानमारमा आम चुनाव डिसेम्बरमा गराउने सैनिक सरकारले घोषणा गरेको छ।
सैनिक सरकारले म्यानमारको आम चुनाव डिसेम्बर २८ मा गराउने घोषणा गरेको हो। म्यानमारमा सन् २०२१ मा सैनिक कू भएपछि पहिलो पटक चुनाव गराउन लागिएको छ।
सन् २०२१ मा सेनाले सत्ता कब्जा गर्दै लोकतान्त्रिक चुनाव बाट निर्वाचित नेता आङ साङ सूचीलाई कैद गरेको थियो।सैनिक सरकार प्रमुख जनरल मिन आङ ह्वाइङले चुनाव ’स्वतन्त्र र निष्पक्ष्’ हुने दाबी गरेका छन्।
बीबीसीको अुसनर अन्तर्राष्ट्रिय समुदायले भने सेना प्रमुखको बयानलाई खारेज गरेको उल्लेख गरेको छ।
Post Views: 13