सेयर बजार नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१ कायम

भदौ १ काठमाडौं ।
सेयर बजार नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१ कायम भएको छ।

आज सेयर बजार ७ अर्ब ७३ करोडको कारोबार भयो। अपर स्याङ्गे हाइड्रोपावरको ६.२९ प्रतिशत, कालिका पावरको ५.९६ प्रतिशत, अपर हेवाखोलाको ५.७६ प्रतिशत, मनकामना इन्जिनियरिङको ४.७० प्रतिशत र नेपाल रिपब्लिक मिडियाको ४.०१ प्रतिशत मूल्य बढ्यो।

व्यापार सबैभन्दा धेरै १.६४ प्रतिशत, अन्य १.३४, निर्जीवन बीमा ०.६८ प्रतिशत, माइक्रोफाइनान्स १.३१ प्रतिशत, उत्पादन तथा प्रशोधन १.०० प्रतिशत, जीवन बीमा ०.७१ प्रतिशत घट्यो।

त्यस्तै लगानी ०.८३ प्रतिशत, हाइड्रोपावर ०.७७ प्रतिशत, होटल तथा पर्यटन ०.२१ प्रतिशत, फाइनान्स ०.९३ प्रतिशत, विकास बैंक ०.५१ प्रतिशत र बैंकिङ १.०३ प्रतिशत, सम्पदा लघुवित्तको ७.०६ प्रतिशत र ट्रेड टावरको ५.८८ प्रतिशत प्रतिशत घट्यो।

ग्रिन डेभलपमेन्ट बैंकको ४.७९ प्रतिशत, एनआईसी एसिया बैंकको ४.६५ प्रतिशत, सान्भी इनर्जीको ४.४२ प्रतिशत, महिला लघुवित्तको ४.२९ प्रतिशत तथा स्वेतगंगा हाइड्रोपावरको ४.०१ प्रतिशत मूल्य घट्यो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *