प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव बीच भेट

भदौ १ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव विक्रम मिश्री बिच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर आज भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन्।

आज बिहान काठमाडौँ आइपुगेका सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा आएका हुन्।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *