सभामुख घिमिरेलाई बुझाए रामहरि खतिवडाले राजीनामा

साउन २८ काठमाडौं ।
सभामुख देवराज घिमिरे समक्ष राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनमा बुझाएका छन्।

आज प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले राजीनामा दिएका हुन्।

हिजो प्रतिनिधिसभाको रोस्टम बाट राजीनामाको घोषणा गरेका रामहरि खतिवडाले आज सभामुखलाई राजीनामापत्र बुझाएका हुन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *