आज सेयर बजार घटेर नेप्से २८२२ अंक कायम

साउन २६ काठमाडौं ।
आज सेयर बजार घटेर नेप्से २८२२ अंक कायम भएको छ। भने आज १० अर्ब २१ करोडको  काराेबार भएको हो।

रिभर फल्स पावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत र पन्चकन्या माइ हाइड्रोपावरको ६.८७ तथा बुद्धभूमि हाइड्रोपावरको ३.४७ प्रतिशत मूल्य बढ्यो।

उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशत, लिबर्टी इनर्जीको ७.०६ प्रतिशत, ट्रेड टावरको ६.९९प्रतिशत, सीवाईसी लघुवित्तको ५.७४ प्रतिशत, विन नेपाल लघुवित्तको ५.७२ प्रतिशत, माइक्रोफाइनान्स २.३५प्रतिशत र विकास बैंक २.३१ प्रतिशत घट्यो।

बैंकिङ ०.४१प्रतिशत, फाइनान्स १.२७ प्रतिशत, होटल तथा पर्यटन ०.७६ प्रतिशत, हाइड्रोपावर १.४१ प्रतिशत, लगानी १.१७प्रतिशत, जीवन बीमा ०.८०प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७५ प्रतिशत, निर्जीवन बीमा १.२४ प्रतिशत तथा व्यापार समूह १.४४ प्रतिशत घट्यो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *