साउन २२ काठमाडौँ ।
अमेरिकाले भारतमाथि अतिरिक्त कर थप गरि ५० प्रतिशत बनाएको छ।
भारतमाथि आगामी दिनमा थप अरु प्रतिबन्धहरु पनि लगाउँदै जाने अमेरिकाले चेतावनी दएको हो।
पहिलेदेखि लागू २५ प्रतिशत र अहिलेको २५ प्रतिशत नयाँ करसँगै ५० प्रतिशत पुगेको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत माथि थप २५ प्रतिशत कर लगाएपछि पनि कर लगाउने क्रम रोकिएका छैनन्।
Post Views: 9