इजरायल–हमासबीच संघर्षका कारण गाजाको जनजीवन अस्तव्यस्त बन्दै

साउन २१ काठमाडौं।
इजरायल–हमास बीच संघर्षका कारण गाजाको जनजीवन अस्तव्यस्त बन्दै गएको छ।

२२ महिनादेखि युद्धको कारण गाजामा इजरायलको नाकाबन्दी, बमबारीका कारण दैनिक २८ बालबालिकाको मृत्यु र जनजीवन अस्तव्यस्त बन्दै गएको संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले जनाउको छ।

युनिसेफले गरेको घोषणा अनुसार गाजाका बालबालिकालाई खाना, पानी, औषधि र सुरक्षाको आवश्यकता रहेको बताएको उल्लेख गरेको छ।

युनिसेफले एक्समा गरेको पोस्ट अनुसार ‘बमबारी, कुपोषण, भोकमरी, सहायता र महत्त्वपूर्ण सेवाहरूको अभावले गाजामा दैनिक औसत २८ बालबालिकाको मृत्यु भएको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *