राप्तीको अमलेखगन्ज—लोत्थर पेट्रोलियम पाइपलाइनको उद्धघाटन

साउन १७ काठमाडौं ।
राप्तीको अमलेखगन्ज–लोत्थर पेट्रोलियम पाइपलाइनको उद्धघाटजको गरेको छ।

चितवनको राप्ती १ लोत्थरमा अमलेखगन्ज–लोत्थर पेट्रोलियम पाइपलाइनको कार्यालय उद्घाटन गरिएको हो। नेपाल आयल निगमका अनुसार परियोजनाले अमलेखगञ्ज देखि लोत्थरसम्म पाइपलाइन बिछ्याउने काम भएको छ।

अहिले मोतीहारी–अमलेखगन्ज पाइपलाइन रहेको १५ महिनाभित्रै पाइपलाइन बिछ्याउने काम सम्पन्न गर्ने लक्ष्य रहेको जनाएका छन्।

अहिले अमलेखगन्ज—लोत्थरसम्म ५४ महिनामा पाइपलाइन बिछ्याउने काम सक्ने लक्ष्य लिइए पनि तीन वर्षमा सक्नेगरी प्रयास गर्ने बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *