सेयर बजार लगातार बढ्दो,नेप्से परिसूचक २९८२ अंक कायम

साउन ८ काठमाडौं ।
सेयर बजार नेप्से परिसूचक २९८२ अंक कायम भएको छ। भने सेयर बजार निरन्तर बढ्दो रहेको छ।

आज १८ अर्ब ४९ करोड सेयर कारोबार भएको छ। आज हाइड्रोपावर समूह सबैभन्दा धेरै २.००, विकास बैंक १.०६, होटल तथा पर्यटन ०.४६, लगानी ०.२५ तथा व्यापार ०.२८ प्रतिशत बढ्यो।

बचार कम्पनीको मूल्य १० प्रतिशत, ग्रिन भेन्चर, ट्रेड टावर, सान्भी इनर्जी र स्वेतगंगा हाइड्रोपावर रहेको छ। भने हिमालयन हाइड्रोपावरको ८.४१ तथा मायाखोलाको ७.४ प्रतिशत मूल्य बढ्यो।

बैंकिङ ०.६१, फाइनान्स ०.७६, जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन ०.५८, माइक्रोफाइनान्स ०.२३, निर्जीवन बीमा ०.५७ तथा अन्य ०.०९ प्रतिशत घट्यो।

आज हाइड्रोपावर समूहको मात्रै ८ अर्ब ४० करोडको कारोबार, बैंकिङ समूहको १ अर्ब ३२ करोड, विकास बैंकको १ अर्ब ८५ करोड, माइक्रोफाइनान्सको १ अर्ब ७९ करोड तथा अन्य समूहको १ अर्ब ९ करोडको कारोबार भएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *