साउन ४ काठमाडौं ।
रसुवामा बाढीले बगाएको मितेरी पुल बनाइँदै छ। बगाएको नेपाल–चीन जोड्ने मितेरी पुलमा अस्थायी बेलिब्रिज बनाइँने भएको हो।
भोटेकोशी नदीमा असार २४ गते राति चीनतर्फ बाट आएको बाढीले दुई देश जोड्ने मितेरी पुलमा क्षति पु¥याए पछि नेपाल–चीनले आआफ्नो क्षेत्रमा पुराना संरचना हटाएर अस्थायी बेलिब्रिज राख्नको लागि बेसमेन्ट तयार पार्ने काम भइरहेको जनाएको छ।
Post Views: 4