साउन २ काठमाडौं ।
नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियान बीच एकता भएको छ।
आज राष्ट्रिय सभागृहमा नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको हो। गौतमलाई एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता लगायत नेताहरूले स्वागत गरेका थिए।
एकता सभा घोषणमा बोल्दै पार्टी विभाजन भएको चार वर्षपछि फेरि एकीकृत समाजवादीमा प्रवेश गर्न पाउँदा ज्यादै खुसी भएको र पार्टीकाे आन्दोलनलाई सय वर्षसम्म अगाडि बढाउने सङ्कल्प गरेका छन्। नेता गौतमले आवश्यक परे फेरि आन्दोलनमा होमिन समेत तयार रहेको बताएका छन्।
Post Views: 4