प्रधानमन्त्री ओली र स्विजल्यान्डका विदेशमन्त्री बिच भेट

असार २३ काठमाडौं ।
प्रधानमन्त्री र स्विजरल्यान्डका विदेशमन्त्री बिच भेट भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र स्विजरल्यान्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले बिच भेट भएको हो।

आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको मित्रवत् सम्बन्धलाई मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको जनाएको छ।

भेटमा दुई देशबीच मित्रवत् सम्बन्ध र विकास क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएकाे जानकारी दिएको छ।
मन्त्री क्यासिसले नेपालको विकास, सङ्घीयता, न्याय, जलवायु परिवर्तन र विपद् जोखिम व्यवस्थापनमा सहयोग निरन्तर रहने बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *