लेबनानका पूर्वी, दक्षिणी र पहाडी क्षेत्रहरूमा इजरायलद्वारा हवाई आक्रमण

असार २३ काठमाडौं ।
लेबनानका पूर्वी, दक्षिणी र पहाडी क्षेत्रहरुमा इजरायलद्धारा हवाई आक्रमण गरेको छ। लेबनानको बोडाई सहर नजिक र दक्षिणी टायर सहर नजिकका क्षेत्रहरुमा पनि बमबारी भएको जनाएको हाे।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणहरू लेबनानका विभिन्न क्षेत्रहरुमा इजरायली सेनाले हवाई आक्रमण गरेको जनाएको छ।

आक्रमण पूर्वी, दक्षिणी र पहाडी क्षेत्रहरूमा केन्द्रित रहेको अलजजीरा लेबनानको सरकारी समाचार एजेन्सी नेशनल न्यूज एजेन्सीले जनाएको छ।

इजरायली युद्धक विमानहरूले पूर्वी लेबनानको बोडाई सहर नजिक कम्तीमा तीन पटक बमबारी गरेको उल्लेख गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *