आज नेप्से परिसूचक २.४० अंक बढेर २७०६ मा कायम

असार २२ काठमाडौं ।
आज नेप्से परिसूचक २.४० अंक बढेर २७०६ कायम भएको छ। आज ९ अर्ब ५० करोडको भएको छ। फाइनान्स २.४९ प्रतिशत, बैंकिङ ०.११, लगानी ०.३७, उत्पादन, प्रशोधन ०.६३ प्रतिशत र व्यापार ०.८२ प्रतिशत बढ्यो।

नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ७.३६, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ५.७०, अपरहेवाखोला हाइड्रोपावरको ५.१८ तथा जानाकी फाइनान्सको ४.९१ प्रतिशत बढ्यो।

विकास बैंक १.५३, होटल तथा पर्यटन ०.२५, हाइड्रोपावर १.०५, जीवन बीमा १.३०, माइक्रोफाइनान्स ०.०६ तथा निर्जीवन बीमा ०.५१ प्रतिशत घट्यो।

ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ८.५८ प्रतिशत, सिन्धु विकासको ५.८१, खानीखोला हाइड्रोपावरको ५.४३ प्रतिशत मूल्य घट्यो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *