भौतिक पूर्वाधार र टर्कीका यातायात मन्त्रीबिच भेट

असार १५ काठमाडौँ ।
भौतिक पूर्वाधार र टर्कीका यातायात मन्त्रीबिच भेटवार्ता भएको छ। यातायात मन्त्री देवेन्द्र दाहाल र टर्कीका यातायातमन्त्री अव्दुल कदीर उरालोग्लुबिच भेटवार्ता भएको हो।

टर्कीको इस्तानबुलमा आयोजित ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ लाई सम्बोधनका लागि पुगेका मन्त्री दाहाल र टर्कीका यातायात मन्त्री उरालोग्लु बिच भेटवार्ता भएको हो।

नेपाल लगायत भूपरिवेष्ठित मुलुकहरुको विकासका लागि क्षेत्रीय सहकार्यमा दुईपक्षीय हितका बारेमा साइडलाइन वार्ता भएको बताइएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *