कतारको दोहा प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति एम बीच भेट

असार १५ काठमाडौं ।
आज कतारको दोहामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति फिलिप एम पाङ्गोबीच भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा दुई देशको आपसी सम्बन्धका बारे छलफल भएको जनाएको छ।

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूबीच भेटवार्ता भएको हो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *